न्यायाधीश डा.धनञ्जय प्रधानन्यायाधीशमा नियुक्त
काठमाडौँ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले न्यायाधीश डा.धनञ्जय यशवंत चन्द्रचुडलाई आगामी प्रधानन्यायाधीशमा नियुक्त गरेकी छन् । न्यायाधीश चन्द्रचूडले नोभेम्बर ९ गतेबाट कार्यभार सम्हाल्नेछन् । उनी भारतका ५० औँ प्रधानन्यायाधीश हुन्।...