डा. दुर्गा सोबको दाबी : ‘वैकल्पिक शक्ति भनेर बाबुराम भट्टराई नेतृत्वले उठाएको मुद्दा नै जेन जेडको हो’
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) महाधिवेशन आयोजक समितिकी संयोजक डा. दुर्गा सोबले वैकल्पिक शक्ति भनेर आफ्नो पार्टीले उठाएका माग नै जेन जेडहरूको मुख्य मुद्दा भएको बताएकी छन् । राजनीतिक...