जापानका लागि नेपालको आवासीय राजदूतमा डा. सुवेदी नियुक्त
काठमाडौँ। जापानका लागि नेपालको आवासीय राजदूतमा डा. दुर्गाबहादुर सुवेदी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूत नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २ सय ८२...