प्रेम आचार्यलाई डा. तोसिमाले भनिन् : दाइ किन यस्तो गर्नुभयो, राज्य छ नि तपाईँहरूका लागि
काठमाडौँ । मङ्गलवार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि एक जना व्यक्तिले आफैँलाई आगो लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किए लगत्तै उनले मूल सडकमा आफैँलाई आगो लगाएका...