उपसचिव डा. शाहसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको रारा छायाँनाथ नगरपालिका ४ स्थित गैराज्युला कृषि...