कानुनमन्त्री गौतम र स्वीस राजदूतबीच द्विपक्षीय सहकार्यबारे छलफल
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा राजदूत म्युलीले...