स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा दुईजनाको नाम सिफारिस
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह) मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार बढुवा समतिले प्रमुख विशेषज्ञ पद...