घरघरमा मतदाता शिक्षा पुर्याउन अनुगमन अधिकृतको जिम्मेवारी महत्त्वपूर्ण छ : आयुक्त तुलाधर
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र वडास्तरमा सञ्चालन भइरहेको मतदाता शिक्षा (घरदैलो-समुदायस्तर) कार्यक्रमका लागि मतदाता शिक्षा स्थानीय अनुगमन...