घरघरमा मतदाता शिक्षा पुर्‍याउन अनुगमन अधिकृतको जिम्मेवारी महत्त्वपूर्ण छ : आयुक्त तुलाधर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घरघरमा मतदाता शिक्षा पुर्‍याउन अनुगमन अधिकृतको जिम्मेवारी महत्त्वपूर्ण छ : आयुक्त तुलाधर


२९ कार्तिक २०७९, मंगलबार


मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र वडास्तरमा सञ्चालन भइरहेको मतदाता शिक्षा (घरदैलो-समुदायस्तर) कार्यक्रमका लागि मतदाता शिक्षा स्थानीय अनुगमन अधिकृतको जिम्मेवारी तोकिनु भएका सबै स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि सञ्चालित अनलाइन प्रशिक्षण कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर । 

निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर !

Tags :
प्रतिक्रिया दिनुहोस