कोरोना महामारी : छिमेकमा सङ्क्रमण बढ्दा नेपालमा कस्तो छ तयारी ?
काठमाडौँ । भारतमा कोरोना सङ्क्रमण बढ्दो क्रममा छ । सङ्क्रमितको सङ्ख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको...