‘दिव्य शताब्दी पुरुष’ डा.लाल दासलाई नागरिक अभिनन्दन गरिँदै
काठमाडौँ । दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिँदै छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान...