स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. बराल नियुक्त
काठमाडौँ । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. गेहनाथ बराललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को अध्यक्षमा डा. बराललाई नियुक्त गर्ने निर्णय गरेको हो । परिषद्को...