स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. बराल नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. बराल नियुक्त


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. गेहनाथ बराललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को अध्यक्षमा डा. बराललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

परिषद्को उपाध्यक्षमा डा. गौरव ढकाल नियुक्त भएका छन् भने सदस्यमा डा. वन्दना खनाल, डा. अवधेश तिवारी, डा. सन्तोष शाक्य र डा. राम आधार यादव नियुक्त भएका छन्

Tags :
प्रतिक्रिया दिनुहोस