डा. गुणाकर भट्टलाई गभर्नर नबनाउन माग गर्दै दायर रिट हेर्न नभ्याइनेमा
काठमाडौँ। सर्वोच्च अदालतले डा. गुणाकर भट्टलाई गभर्नर बनाउन माग गर्दै दायर गरेको रिट हेर्न नभ्याउनेमा परेको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाको तर्फबाट शुक्रबार सर्वोच्चमा दायर पूरक निवेदनको...