खाद्य प्रविधि कार्यालय हेटौँडाका प्रमुख डा. श्रेष्ठमाथि कुटपिट, एक जना पक्राउ
काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख डा. क्षितिज श्रेष्ठमाथि कुटपिट भएको छ । कार्यकक्षमै रहेका बेला श्रेष्ठमाथि आइतबार दिउसो कुटपिट भएको हो । कार्यालय सहयोगी शोभा पोडेका...