चुरे–तराई मधेस संरक्षण समितिको अध्यक्षमा डा. पौडेल नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई अध्यक्षमा नियुक्त गर्ने...