चुरे–तराई मधेस संरक्षण समितिको अध्यक्षमा डा. पौडेल नियुक्त « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चुरे–तराई मधेस संरक्षण समितिको अध्यक्षमा डा. पौडेल नियुक्त


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौँ । सरकारले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा। सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य वरुणलाई नियुक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस