नेपालगन्ज मेडिकल कलेजकी डा. कमर रास्वपामा
काठमाडौँ । नेपालगन्ज मेडिकल कलेजकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कमर जहा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी छन् । नेपालगन्जमा शनिबार आयोजित एक कार्यक्रममा उनी रास्वपा प्रवेश गरेकी हुन्। उनीसँगै नेपालगन्जका सिए...