काठमाडौँ विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा. डा. वाग्ले नियुक्त
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा. ऋषीकेश वाग्लेलाई प्रदान गरिएको छ । शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलका अनुसार विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियमित नियुक्ति नभएसम्मका लागि दैनिक...