रेशमको मुद्दा न्यायाधीश आनन्द मोहनको इजलासमा
काठमाडौँ । रेशम चौधरीको सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाइ हुँदैछ। उनीमाथि परेको मुद्दा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ। उनको मुद्दा अन्तिममा...