डा. न्यौपानेलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती भएका डा. अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उनलाई उपरथीको दर्ज्यानी चिह्न...