पर्यवेक्षकको रुपमा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको नाम अस्वीकृत
काठमाडौँ । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्वीकार गरेको छ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको हो...