हेटौँडा अस्पताललाई डायलासिस मेसिन
काठमाडौँ । हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई मेसिन थप गरेको छ । मिर्गौलाका बिरामीलाई लक्षित गर्दै हेटौँडा उपमहानगरले आरोग्य फाउन्डेसनबाट हेटौँडा-११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा...