वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ
काठमाडौँ । चितवनको कालिका नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको...