झारखण्डको अस्पतालमा आगलागी, डाक्टर दम्पतीसहित ६ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा डाक्टर दम्पतीसहित ६ जनाको मृत्यु भएको छ। धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा शुक्रबार राती करिब १...