नेपाली बैङ्कहरूले नै प्रिपेड कार्ड जारी गर्न सक्ने, नेपालबाटै डलर भुक्तानी गर्न सकिने
काठमाडौँ । नेपाली बैङ्कहरूले प्रिपेड कार्ड जारी गर्न भएका छन्। नेपाल राष्ट्र बैङ्कको विदेशी विनिमय विभागले वाणिज्य बैङ्क तथा विकास बैङ्कहरूलाई वार्षिक ५ सय रुपैयाँसम्मको विदेशी मुद्रामा प्रिपेड कार्ड जारी...