तामाकोशी पाँचौँको कामकाज ठप्प
काठमाडौँ । दोलखाको बिगु गाउँपालिका-४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको काम ठेकेदार कम्पनीको अकर्मण्यताका कारण ठप्प भएको छ । कम्पनीमा कार्यरत श्रमिकहरूसँग विभिन्न...