प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दरज्यानी चिह्न प्राप्त गरेलगत्तै...