सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले कानुन निर्माणमा संसदको भूमिका सन्तोषजनक नभएको बताएका छन् । आगामी हिउँदे अधिवेशनमा विधेयकहरू माथिको छलफललाई तीव्रता दिनुपर्ने उनको भनाई छ । जनताका...