माओवादीका प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश
काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टले आज नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार (आज) सुर्खेतमा आयोजित कार्यक्रममा उनलाई एमालेका...