मुद्दा जिताइदिन्छु भन्दै १ करोड २८ लाख रुपैयाँ लिएर ठगी आरोपमा एक जना पक्राउ
काठमाडौँ । काठमाडौँ तराइ मधेश फास्ट ट्रयाकको ठेक्कासम्बन्धी मुद्दा जिताइदिन्छु भनेर १ करोड २८ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको भैसेपाटीका...