अब अदालतमा पनि ‘टीएमएस’ नचल्ने
काठमाडौँ । देशैभरिका अदालतहरूमा पनि अनलाइन सेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरिका सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न...