निषेधित क्षेत्रमा पदयात्रा अघि अनिवार्य अनुमति लिन अध्यागमन विभागको निर्देशन
काठमाडौँ । अध्यागमन विभागले विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा पदयात्रा गराउँदा अनिवार्य रूपमा पूर्वअनुमति लिन ट्रेकिङ एजेन्सीहरूलाई सचेत गराएको छ। विभागका प्रवक्ता टीकाराम ढकालद्वारा बुधबार जारी विज्ञप्तिमा केही एजेन्सीहरूले नियम विपरीत...