विभागद्वारा प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण
काठमाडौँ । यातायात व्यवस्था विभागले स्मार्ट कार्ड रिडर लगायतका ट्राफिक व्यवस्थापन सामग्री प्रहरीलाई हस्तान्तरण गरेको छ । एसियाली विकाश बैङ्कको अनुदान सहयोग र नेपाल सरकाद्वारा सञ्चालित सञ्चार तथा सूचना प्रविधि...