ट्राफिक चेकिङमा ११४ जना कलेजका विद्यार्थी कारवाहीमा
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङमा १ सय १४ जना क्याम्पसका विद्यार्थी कारवाहीमा परेका छन् । बिहीबार गरिएको चेकिङमा उनीहरू कारवाहीमा परेका हुन् । कारवाहीमा पर्नेमा सवारी चालक...