ट्रली बस सञ्चालन गर्ने कुरा सरकारको प्राथमिकतामा : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको विस्तार गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ...