अवैध आयात रोक्न माग गर्दै प्रशासनलाई ज्ञापनपत्र
काठमाडौँ । भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरूको अवैध ओसारपसार तथा कारोबारमा वृद्धि भएको भन्दै यसलाई रोक्न रुपन्देहीका व्यवसायीले माग गरेका छन् । अटो मेकानिक्स व्यवसायी महासङ्घ र...