टोमाहक मिसाइल आक्रमण भए जवाफ दिनेछौँ र तेलको मूल्य बढ्छ भन्दै ट्रम्पलाई पुटिनले फकाए जवाफ
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमाथि अमेरिकी टोमाहक मिसाइलबाट हमला भए त्यसको कडा जवाफ दिइने बताएका छन्। अमेरिकाले रुसका दुई ठुला तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाएपछि पुटिनले बिहीबार प्रतिक्रिया दिएका...