नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्नेमा सञ्चार मन्त्री खरेलको जोड
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिएका छन् । १३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस-२०८२ को...