नर्भिक अस्पतालले पायो टेस्ट ट्युब बेबी सेवाको अनुमति
काठमाडौँ। नर्भिक इन्टरनेशनल हस्पिटलले टेस्ट ट्युब बेबी सेवाको अनुमति पाएको छ । जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्ट ट्युब बेबी(आइभिएफ) सञ्चालनको इजाजत पाउने नर्भिक देशकै पहिलो अस्पताल बनेको छ...