गैर कानुनी रूपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरूलाई दर्ता प्रक्रियामा आउन १५ दिनको अल्टिमेटम
काठमाडौँ । गैर कानुनी रूपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरूलाई दर्ता प्रक्रियामा आउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले इजाजत नलिई सञ्चालन भइरहेका टेष्ट ट्युब बेबी सेन्टरहरूलाई १५ दिनभित्र...