टेम्पुमा भेटिइन् पूर्व मन्त्री विद्या भट्टराई
काठमाडौँ । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई सफा टेम्पोमा यात्रारत भेटिएकी छिन् । केही समयअघि मात्र शिक्षामन्त्री पदबाट राजीनामा दिएकी उनी सफा टेम्पोमा भेटिएकी हुन् । टेम्पोमा यात्रा गरिरहेको तस्बिर एमालेका...