२४ कार्तिक २०८०, शुक्रबार
रुट ईजाजत नलिई सञ्चालनमा आएका ईरिक्सा/टेम्पुलाई कारवाही हुने
काठमाडौँ । रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकाले रुट ईजाजत नलिई सञ्चालनमा आएका ईरिक्सा/टेम्पुलाई कारवाही गर्ने भएको छ । उपमहानगरपालिकाले शुक्रवार सूचना निकालेर रुट ईजाजत नलिई सञ्चालन गरेको पाइएमा कानून बमोजिम कारवाही हुने...