डब्लुएचओका महानिर्देशक टेड्रोस वैशाख ८ गते नेपाल आउने
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् । स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ ।...