निमित्त प्रहरी महानिरीक्षक राईद्वारा सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राख्न निर्देशन
काठमाडौँ । निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईले प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरूको समस्या तत्काल सम्बोधन गर्दै, उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा...