टेकु पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका प्रतिनिधिसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । काठमाडौँको टेकु पुल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन आयोजना कार्यान्वयन इकाइका...