उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरबाट टेकु सर्यो
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय आजबाट टेकुमा सरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुबाट भद्रकालीस्थित नयाँ भवनमा सरेपछि नयाँ बानेश्वरमा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सरेको...