बागलुङ-२ मा आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै काँग्रेसलाई सघाउने प्रलोपाको घोषणा
काठमाडौँ । बागलुङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ । बुधबार ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपाका उम्मेदवार पदमबहादुर कुँवरले...