राष्ट्रिय अनुसन्धान विभागमा दुई डिआइजी र तीन एसएसपीमा बढुवा
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा रिक्त रहेका दुई डिआइजी र तीन एसएसपी पदमा बढुवा गरिएको छ। गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिको सिफारिसअनुसार शुक्रबार गृह मन्त्रीस्तरीय निर्णयबाट बढुवा गर्ने...