सरकारी सेवामै रहेर निजी संस्थामा काम गर्ने र दोहोरो भत्ता लिने एक कर्मचारी दोषी ठहर
काठमाडौँ । सरकारी कर्मचारी भए पनि विभिन्न तीन वटा निजी संस्थामा काम गरेको अभियोगमा विशेष अदालतले एक जनालाई सजाय सुनाएको छ। रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नायब सुब्बा पदमा...